जन्मदिनमा साम्राज्ञीको फ्यानलाई सरप्राइज, सार्वजनिक गरिन् प्रेमीसँग इन्गेजमेन्टका तस्वीर

November 18, 2025 at 09:05 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले प्रेमीसँग इन्गेजमेन्ट गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गर्दै नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । उनले प्रेमीको नाम भने खुलाएकी छैनन् । उनले इन्स्टाग्राममा प्रेमीको प्रशंसा गर्दै लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...