आकर्षक भए पनि किन बढ्न सकेन ‘मुगलान’ को ‘पिन्टु पियारी’ को भ्यूज ?

November 19, 2025 at 06:56 AM

काठमाडौं– आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मुगलान’ को ‘पुन्टु पियारी’ गीतको गीत यूट्युबमार्फत सार्वजनिक भएको दुई दिन भयो । दुई दिनअघि यूना डिजिटलको यूटुयुब च्यानलबाट सार्वजनिक भएको यो डान्सिङ शैलीको गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । गीतमा गायक हरि गिरी विमर्शी तथा शान्ति श्री परियारको स्वर छ । आशिष ढकालको लेखन तथा निर्देशनमा यो फिल्मको गीतमा देवेन्द्र कुमारको कोरियोग्राफी छ । भिडियोमा मुख्य कलाकार तथा कोरसको नृत्य निकै आकर्षक छ । गीत पनि कर्णप्रिय छ । लोकप्रिय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...