‘जेम्सन बार टेन्डर सिरिज २०२५’: अन्तिम स्पर्धालाई ६ जना छनोट, शनिबार फाइनल हुने

November 19, 2025 at 09:41 AM

काठमाडौं । देशभरका प्रतिभाशाली बार टेन्डरहरूको सिर्जनात्मक तथा कौशल कलालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने लक्ष्यका साथ सञ्चालनमा आएको ‘जेम्सन बार टेन्डर सिरिज २०२५’ अन्तिम चरणमा प्रवेश गरेको छ । देशभरबाट छनोट भएका सयबढि प्रतिस्पर्धिहरूबाट अन्तिम ६ फाइनलिस्ट तय भएसँगै सिरिजको यो सिजन समापन उन्मूख भएको हो । यो बार टेन्डर सिरिज केवल प्रतिस्पर्धा मात्र नभई देशभरका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...