मंसिर २६मा ‘लोकन्ती’

November 19, 2025 at 10:29 PM
1 min read

काठमाडौं । कृसन फिल्मस्ले निर्माण गरेको चलचित्र ‘लोकन्ती’ यही मंसिर २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई निर्माता-निर्देशक रञ्जित राना मगरले ‘पूर्ण पारिवारिक ड्रामा’ का रूपमा प्रस्तुत गर्नुभएको छ । चलचित्रमा अभिनेता एसराज गराच प्रमुख भूमिकामा प्रस्तुत हुनुभएको छ । काभ्रे जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो चलचित्र पारिवारिक प्रेम कथामा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...