काठमाडौं । बक्सअफिसको सफलतामा दौडिरहेको फिल्म ‘परान’लाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘सुपरहिट’को मान्यता दिएको छ । यो चेनले आफ्नो वेबसाइटमार्फत बुधबार फिल्मलाई उक्त ट्याग दिएको हो । क्यूएफएक्सले तेस्रो सातामा फिल्मलाई ‘सुपरहिट’ भनेको हो । क्यूएफएक्स चेनले पहिलो तीन दिनमा डेढ करोड कमाउने फिल्मलाई ‘ब्लकबस्टर’ र सोही बराबरको कमाइ एक हप्ताभित्र भएमा ‘सुपरहिट’को […]
The post परानलाई क्युएफएक्सले भन्यो–सुपरहिट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...