गान्तोक- भारतमा रिलिज हुन लागेको नेपाली फिल्म ऊनको स्वीटरुको प्रचार(प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी ९एमजी० मार्गमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली फिल्मप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुस्टी गर्यो। कार्यक्रममा नेपालका लोकप्रिय गायक सुजन चापागाईँले फिल्मका गीतहरू प्रस्तुत गर्दै वातावरण रोमाञ्चक बनाए। उनीसँगै नेपालबाट आएका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायाङ्कन निर्देशक चिन्तन राजभन्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकीलगायत टिमका सदस्यहरू उपस्थित थिए। सिक्किम र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...