पोखरा । आइतबार पोखराको मिडटाउन सिनेमाजमा आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दयारानी’को प्रिमियर गरियो । फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुन लगायतको उपस्थिति […]
The post दयारानीको पोखरा प्रिमियरमा कसले के भने ? appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...