‘बाटुलो जून’ को शुभसाइत, अनमोलको जोडी प्रिन्सी कि नेन्सी ?

November 21, 2025 at 06:00 AM
1 min read

काठमाडौं- सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘बाटुलो जून’ को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रवार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म ‘ड्रिम्स’ रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो फिल्मबाट ‘एक्सन कट’ मा पुनरागमन गर्दैछन् । स्टार अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने यो फिल्ममा उनलाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन् । भुवन केसी आफैंपनि प्रमुख अभिनयमा रहने ‘बाटुलो जून’मा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...