छायांकनमा प्रवीण श्रेष्ठ निर्देशित फिल्म ‘बब डाइ’, मुख्य भूमिकामा सौगात मल्ल

November 21, 2025 at 06:18 AM
1 min read

काठमाडौँ- ‘बब डाइ’ नामक फिल्म बन्ने भएको छ। फिल्म प्रविन श्रेष्ठको निर्देशनमा बन्न लागेको हो। निर्देशक श्रेष्ठका अनुसार फिल्ममा किर्तिपुरको कथा प्रस्तुत गरिनेछ। फिल्मको नामबारे उनले भने, ‘वास्तवमा बब डाइ भनेको बब दाइ हो। नेवारी ट्युनमा दाइलाई डाइ भनिने भएकाले नाममा त्यसरी राखेका हौँ।’ उनका अनुसार ‘बब डाइको भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन्। अभिनेता मल्लसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...