‘हर्ष’ हरेक परिवारको कथा हो’: एकता पौडेल, निर्देशक

November 21, 2025 at 08:41 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा यतिबेला पारिवारिक कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितिरहेका छन् । अघिल्लो वर्षको ‘पूर्ण बहादुरको सारंग’ तथा यो वर्षको ‘परान’ तथा ‘ऊनको स्वीटर’ यसका उदाहरण हुन् । यिनै फिल्महरुको व्यवसायिक सफलताका बीच अब नयाँ फिल्म ‘हर्ष’ प्रदर्शनका लागि तयार भएको छ, जसमा पुनः एक पटक दर्शकले पारिवारिक कथावस्तु हेर्न पाउने छन् । यो फिल्म यही मंसिर १२ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक एकता पौडेलले यो फिल्मले आम नेपालीको घर–घरमा देखिने तथा भोगिने वास्तविक जीवनका अनुभवहरू समेट्ने दावी गरेकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...