काठमाडौं । लोक–पप गीत ‘मटक मटक’बाट चर्चामा आएकी गायिका अस्मिता जुरेली ‘बेस्ट न्यू सिङ्गर (फिमेल)’ अवार्डबाट सम्मानित भएकी छन्। बी–स्टार फिल्म्स प्रालिले काठमाडौंमा आयोजना गरेको ‘बी–स्टार फिल्म्स म्युजिक अवार्ड २०२५’को दोस्रो संस्करणमा उनले अवार्ड हात पारेकी हुन्। टेक बिसीसँग युगल स्वरमा रेकर्ड गरिएको गीतको शब्दरचना संगीत भिम बिसी हो। गीतको भिडियोमा अस्मिताले चर्चित नायक पल […]
The post अस्मिता जुरेलीलाई मटक मटकबाट बेस्ट न्यू सिङ्गर अवार्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...