पूर्वी नेपालको विभिन्न स्कुल तथा कलेजमा ‘हर्ष’को प्रचार गर्दै एकता, खगेन्द्र र वर्षा

November 22, 2025 at 06:59 AM

द सिनेमा टाइम्स, काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, सिनेमाको निर्माण टिम हिजो शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको हो । झापाको बिर्तामोडस्थित सिनेमाकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले लिंकन कलेज, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...