काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा चलचित्रका कलाकारदेखि निर्माता-निर्देशकले स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गर्दै काठमाडौंमा छायांकनको औपचारिक सुरुवात गरे । यसअघि धादिङको नौबिसेमा यो चलचित्रका केही दृश्य खिचिएको थियो । सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...