छायांकनमा ‘बब डाई’

November 22, 2025 at 04:08 PM

काठमाडौं । चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ । रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार शुभमुर्हूतसँगै छायांकन सुरु गरिएको थियो । चन्द्रागिरिबाट छायांकन सुरु भएको चलचित्रको ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको कीर्तिपुर, चन्द्रागिरि आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...