काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, फिल्मको निर्माण टिम हिजो गत शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर फिल्मको प्रचार गरेको हो । झापाको बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूल पुगेर फिल्मकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र […]
The post झापाका विद्यालय र कलेजमा हर्षको प्रचार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...