काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको गीत ‘नझुक्काउ मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपिका थापा रिमालको शब्द र युवराजकै संगीत छ । भिडियोमा युवराज चौलागाईं, कुसुम शर्मा र विकास लामिछाने फिचर्ड छन् । भिडियोमा मेनुका ढकालको पनि अभिनय छ । भिडियोमा श्रीमति कुसुमले धोका दिएपछि युवराजले पाएको पीडालाई देखाइएको छ । कुसुमको […]
The post कुसुमले झुक्याउँदा पीडित बने युवराज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...