अभिनेत्री वर्षा राउत भन्छिन्– ‘यसपटक मेरो कामको सही मूल्यांकन हुनेछ’

November 23, 2025 at 12:58 PM

काठमाडौं– करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपटको दशौं वर्षमा हिँडिरहेकी छिन् । ‘नाइँ नभन्नू ल–४’ बाट आफ्नो अभिनय करियर प्रारम्भ गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ तथा ‘गृहिणी’ को भूमिकामा बढी देखिएकी छन् । यति हुँदा–हुँदै पनि उनले आफ्नो कामका लागि सधैँ प्रशंसा पाइरहेकी छन् । एकता पौडेलको डेब्यू निर्देशन रहेको फिल्म ‘हर्ष’ मा अभिनेत्री राउतले वंश परम्परा धान्नै पर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार फिल्ममा देखिएकी वर्षा यो फिल्ममा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै फिल्मको केन्द्रीय पात्रका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...