चलचित्र विकास बोर्डद्वारा २६ सिनेमा हललाई विकास शुल्क अभिमुखीकरण तालिम सम्पन्न

November 24, 2025 at 07:23 AM
1 min read

काठमाडौं- चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत मंसिर १ गतेबाट ७ गतेसम्म पहिलो चरणको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ। यो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा सिनेमा हलका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ। तालिममा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टल प्रयोग विधि, डेटा अभिलेखन र प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, कार्यप्रणालीलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने उपाय जस्ता विषयमा विस्तृत प्रशिक्षण दिइयो। उक्त तालिम बोर्ड सदस्य गणेश प्रसाद सुवेदी, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...