‘हर्ष’मा वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा छु – वर्षा राउत

November 24, 2025 at 07:24 AM

रंगखबर, काठमाडौँ: करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपटको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । यति हुँदाहुँदै पनि उनले आफ्नो कामका लागि सधैँ प्रशंसा पाइरहेकी छन् । एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमा हर्षमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...