‘सिटामोल’बाट सौगात र बेनिषाको फस्ट लुक बाहिरीईयो

February 5, 2024 at 10:02 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘झ्यानाकुटी’मा एक साथ देखिएर चर्चामा आएका अनस्क्रिन जोडी सौगात मल्ल र बेनिषा हमालले अहिले फिल्म ‘सिटामोल’को छायांकनमा व्यस्त छन।  निर्माण टिमले भर्खरै मात्र छायांकन सेटबाट यी जोडीको फस्ट लुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक तस्बिरमा बेनिशा काखमा सन्तान लिएर बसेकी छिन् भने सौगातको हातमा कुखुराको भाले छ । तस्बिर हेर्दा फिल्मले  ग्रामीण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...