ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण कोलोराडोमा सम्पन्न

November 25, 2025 at 10:36 PM

काठमाडौं । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप आर्केष्ट्रा बोल्डरद्वारा संयुक्त रूपमा आयोजित फिल्म अवार्डको ८औं संस्करण कला तथा साहित्य क्षेत्र उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै बोल्डर थियटरमा सम्पन्न भएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...