मंसिर १० गते जन्मदिन मनाउनेले आज निःशुल्क ‘मन बिनको धन’ हेर्ने पाउने 

November 26, 2025 at 02:45 AM

काठमाडौं– व्यवसायिक सफलतासहित तेस्रो सातामा देशभरिका सिनेमा हलमा प्रदर्शनरत नेपाली फिल्म ‘मन बिनको धन’ को नयाँ गीत सार्वजनिक गर्दै दर्शकका लागि एउटा विशेष अफर सार्वजनिक गरेको छ । बाल गायक अशोक दर्जीको मुख्य भूमिका रहेको यो  फिल्मको जन्मदिन विशेष गीत अर्थात ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै आज मंसिर १० गते यो फिल्म हेर्ने दर्शकका लागि विशेष अफर घोषणा गरेको हो । ‘मन बिनको धन’ टिमले ह्याप्पी बर्थडे गीत सार्वजनिक गर्दै आज मंसिर १० गते बुधवार जन्मदिन पर्ने दर्शकले निःशुल्क यो फिल्म हेर्न पाउने घोषणा गरेको छ । फिल्मका निर्माता तथा निर्देशन टंक बुढाथोकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...