‘द्रौपदी’को अडिसनमा चार सय बढीको सहभागिता !

February 5, 2024 at 08:56 AM

आर.बि मुभिजको ब्यानरमा बन्दै गरेको फिल्म ‘द्रौपदी’को शनिबार अडिसन राखिएको थियो । तर द्रौपदीमा काम गर्ने इच्छुक सहभागीहरु धेरै आएकोले हिजो अडिसन नसकिएको निर्माण टिमको दाबी छ । राति ८ बजे सम्म अडिसन नसकिएपछि आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म अडिसन समय थपिएको बताइन्छ । सहभागीहरुलाई निराश नबनाउन अडिसनमा सहभागी हुन चाहने प्रतिभाहरुलाई दुई दिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...