प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट पारिवारिक सिनेमाको प्रतिक्रिया

November 27, 2025 at 04:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो । भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...