‘हर्ष’ मा महिलाको दृष्टिकोणलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेकी छु’: एकता पौडेल, निर्देशक

November 27, 2025 at 07:00 AM

काठमाडौं– निर्देशक एकता पौडेल भोलि शुक्रवार अर्थात मंसिर १२ गतेदेखि रिलिज हुने फिल्म ‘हर्ष’ बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण तथा दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको निर्देशकीय डेब्यूलाई नेपाली फिल्म क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् । आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’ लाई डेब्यू फिल्मका रूपमा छनोट गरेकी हुन् । ट्रेलरबाट पनि ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ । दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ ? भन्ने प्रश्नमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...