प्रिमियरमा ‘हर्ष’लाई उत्कृष्ट प्रतिक्रिया

November 27, 2025 at 08:31 AM

रंगखबर, काठमाडौँ: मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो । भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रमियिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...