प्रदर्शनमा ‘हर्ष’, प्रिमियरमा तारिफ

November 27, 2025 at 10:43 PM

काठमाडौं । चलचित्र ‘हर्ष’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत एकता पौडेलको निर्देशन रहेको यो चलचित्र आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको हो । यस चलचित्रको बुधबार ललितपुरस्थित लविम मलमा प्रिमियर शो गरिएको थियो । प्रिमियरमा स्वर्गीय निर्देशक शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित चलचित्रका निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । भारतको मुम्बईमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...