काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज मंसिर १२ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘हर्ष’ प्रदर्शनमा आएको छ । एकता पौडेलको डेब्यू निर्देशनमा बनेको यो पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित फिल्म देशव्यापी प्रदर्शनमा आएको हो । दुई दिनअघि पुल्चोकस्थित लबिम मलमा आयोजित प्रीमियर शोमा यो फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । सेलिब्रेटी दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएपछि फिल्मको टिम निकै उत्साहित देखिएको छ । दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी हुन् यो फिल्मकी निर्देशक एकता पौडेल । उनले अमेरिकाबाट फिल्म मेकिङमा उच्च शिक्षा हासिल गरेकी छिन् । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...