काठमाडौं । गायक प्रेम सेनको नयाँ गीत ‘हो नि रेशम’ सार्वजनिक भएको छ । लोकपप शैलीको गीतमा अनिल स्थापितको शब्द र कल्याण सिंहको संगीत, सञ्जीव बराइलीको एरेन्ज छ । डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतमा भानुभक्त ढकालको रेकर्डिङ र मिक्सिङ छ । भिडियोमा गायक प्रेम आफैं फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोमा विकास धमलाको सम्पादन […]
The post प्रेमको सांगीतिक हो नि रेशम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...