काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ यसै वर्षको चैत २७ मा रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार फर्स्ट लुक सार्वजनिक गर्दै रिलिज मिति पनि सार्वजनिक गरेको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको आज सार्वजनिक फस्टलुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम, चिटिक्क पारेर कोरेको […]
The post काजीमा विपिनको हेण्डसम लुक्स appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...