काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन् । निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा फिल्मको टाइटल छ । फिल्ममा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । सामान्यतया नुवाकोटमा ऐतिहासिक सिन्दुरे जात्रा मनाइन्छ । त्यही जात्रामा आधारित कथा […]
The post टाइटल टिजरसहित सिन्दुरे जात्राको घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...