मंसिर १२ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आयो ‘हर्ष’

November 28, 2025 at 05:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ गते आज शुक्रबारबाट एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ देशव्यापी प्रदर्शनमा आएको छ । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट पनि राम्रो प्रतिक्रिया शुक्रबारका विहान्री शोमा मिलिरहेको छ । देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको सिनेमाले पारिवारिक कथालाई केन्द्रमा राखेको छ । बुधबार आयोजित प्रिमियर शोमा पनि उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...