वैवाहिक जीवनमा प्रवेश गर्दै नायिका पूजा शर्मा

November 28, 2025 at 06:39 AM

काठमाडौं – नेपाली चलचित्रकी नायिका पूजा शर्मा अन्ततः वैवाहिक जीवनमा प्रवेश गर्न लागेकी छिन्। लामो समयदेखिको प्रेम सम्बन्धमा रहेका प्रेमी युद्ध बानियाँसँग उनको मङ्सिर २० गते विवाह गर्ने तय भएको छ। दुवैको विवाह काभ्रेको साँगामा अवस्थित पाँचतारे होटेल फरच्यूनमा सम्पन्न हुनेछ। पूजा र युद्धबिचको प्रेम सम्बन्ध ६ वर्षदेखि मजबुत रूपमा अगाडि बढिरहेको थियो। चलचित्र क्षेत्र र व्यक्तिगत जीवनमा एक अर्काको साथ दिँदै आएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...