स्वदेशी चलचित्र निर्माणमा ऐतिहासिक वृद्धि, पहिलो चौमासिकमै ७० चलचित्रलाई इजाजत

November 28, 2025 at 01:32 PM

काठमाडौं – स्वदेशी चलचित्र निर्माणमा पछिल्ला वर्षहरूमा देखिएको उत्साहजनक वृद्धि यस आर्थिक वर्षमा झन् प्रभावशाली बनेको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कार्तिक) मै ७० चलचित्रले निर्माण इजाजत लिएर नयाँ रेकर्ड कायम गरेका हुन्। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो तथ्याङ्कका अनुसार यसअघि कुनै पनि वर्षको पहिलो चौमासिकमा यति धेरै चलचित्र दर्ता भएको इतिहास छैन। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...