‘अभिमन्यु : च्याप्टर–१’ नेपाली र हिन्दी भाषामा रिलिज हुने

November 30, 2025 at 05:27 AM

‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ । केही संयोगहरूबीच रिलिज हुने ‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने ? भन्ने प्रश्नमा केही जवाफ छन्। पहिलो कारण यो सिनेमा कामेश्वर चौरसियाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...