बेनिशा हमालको ‘बिगुल’ माघ ९ मा आउने

November 30, 2025 at 11:47 AM

‘बिगुल’ फिल्मको फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति आइतबार सार्वजनीक गरिएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्म माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ। सार्वजनीक तीन डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...