काठमाडौं– यही फागुन ४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जिग्री’ ले मिश्रित प्रतिक्रिया पाएको छ । ओएसआर डिजिटलबाट तीन दिनअघि सार्वजनिक भएको यो ट्रेलरलाई कतिपयले उत्कृष्ट भनेका छन् भने कतिपयले सामान्य भएको प्रतिक्रिया दिएका छन् । आइतवार सार्वजनिक भएको ट्रेलरले मंगलवार बिहानसम्म करिव ४३ हजार भ्यूज पाएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । ‘जिग्री’ मा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको छ । फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । यो फिल्ममा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...