शोभितले ‘पीआर’का कलाकारलाई ल्याए अष्ट्रेलियाबाट नेपाल

December 2, 2025 at 05:47 AM

रंगखबर, काठमाडौँ:  यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको  फिल्म ‘पीआर’को व्यापक प्रचारप्रसार बनाउन निर्माण टिम लागि परेको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका यस फिल्मका नायक नायिका समेत नेपाल फर्किएका छन्। एक साताअघि अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले फिल्मका नायक आर ए सुरज पौडेल र नायिका विनिता कार्कीलाई लिएर नेपाल फर्किएका हुन्। नेपाल फर्किए लगत्तै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...