सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’लाई

February 6, 2024 at 05:16 AM
1 min read

काठमाडौँ- ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ। क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा भएको महोत्सवमा सोमबार सर्वोत्कृष्ट चलिचित्र उपाधि प्रदान गरिएको हो। सतीदेवीले  ५० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेको छ। यो चलचित्र महोत्सवको प्रतिस्पर्धामा सहभागिता जनाएको भए पनि सार्वजनिक प्रदर्शनमा आउन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...