‘मुगलान’ गीत : प्रभातको ‘प्रियतमा’ बनिन् स्मारिका

December 2, 2025 at 08:14 AM

आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ । सोमबार निर्माण पक्षले उक्त गीत रिलिज गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ। उनीहरुको जोडीलाई यो गीतमा निकै सुहाएको देखिन्छ। गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...