पूजालाई लाग्यो बिहे !

December 2, 2025 at 03:04 PM

काठमाडौं– सधैँ चर्चामा आइरहने नेपाली फिल्मकी अभिनेत्री पूजा शर्मा यो साता पुनः चर्चामा आएकी छिन् । यसपटक उनी आफ्नै वैवाहिक समारोहका कारण चर्चामा आएकी छिन् । अभिनेत्री शर्माले आफ्ना प्रेमी युद्ध बानियाँसँग अबको चार दिनपछि अर्थात यही मंसिर २० गते लगनगाँठो कस्दैछिन् । प्रेम सम्बन्धमा रहेको छ वर्षपछि उनीहरु एक हुन लागेका हुन् । यसैबीच, विवाहको चार दिनअघि अर्थात आज मंसिर १६ गते मंगलवारदेखि भने खुलेरै विवाहको तयारीमा व्यस्त भएको पाइएको छ । उनले आफ्नो विवाहको तयारी प्रारम्भ भैसकेको जानकारी सोसल मीडियामार्फत नै दिएकी छिन् । अभिनेत्री शर्माले आफ्नो सोसल मिडियामा ‘रेडि फर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...