पूजा शर्मा र युद्ध बानियाँको ६ वर्ष लामो सम्बन्धले पायो वैवाहिक पूर्णता

December 6, 2025 at 06:00 PM

काठमाडौं – नेपाली चलचित्र उद्योगकी चर्चित निर्मात्री तथा अभिनेत्री पूजा शर्माले आफ्नो ६ वर्ष लामो प्रेम सम्बन्धलाई शनिवार वैवाहिक बन्धनमा परिणत गरेकी छिन्। लामो समयदेखिका प्रेमी युद्ध बानियाँसँग उनले लगनगाँठो कस्दै आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेकी हुन्। उक्त विवाह समारोह शनिवार भक्तपुरस्थित एक रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको थियो। वैवाहिक अनुष्ठानलाई पारिवारिक सदस्य, निकट आफन्त तथा सिने वृत्तका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...