काठमाडौं– अभिनेत्री एलिजा गौतम समाजसेवाका साथै राजनीतिमा पनि उत्तिकै सक्रिय छिन् । प्राइम टेलिभिजनकी प्रवन्ध निर्देशकको रुपमा समेत सक्रिय उनी पछिल्लो समय राजनीतिक गतिविधिमा बढी सक्रिय छिन् । यसैबीच, आइतवार साँझ उनले सामाजिक सञ्जालमा एउटा घतलाग्दो स्टाटस लेख्दै सम्पूर्ण नेपालीहरुलाई एकजुट हुन आग्रह गरेकी छिन् । ‘मुलुक परिवर्तनका लागि राष्ट्रिय एकताको खाँचो छ’ अभिनेत्री गौतमले एउटा सुन्दर तस्विर शेयर गर्दै भनेकी छिन् । अभिनेत्रीबाट नेतृ बन्ने क्रममा रहेकी गौतमले आफ्नो स्टाटसमा भनेकी छिन्– ‘आम नेपालीको जनभावना, ईच्छा, आकांक्षा तथा आवश्यकतालाई आत्मसात गर्दै दलगत भागबण्डा र किचलोभन्दा माथि उठी राष्ट्रका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...