जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

December 8, 2025 at 02:40 AM

काठमाडाैं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ । आज ललितपुरस्थित एक चलचित्र भवनमा चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी पुस्ताले गर्ने सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा नागरिकले सोच्ने एङ्गलबाट कथा तयार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...