काठमाडौं । नेपालमा सस्पेन्स थ्रिलर ड्रामाका फिल्म संख्यात्मक हिसाबमा कमै बन्छन् । अझ भनौं यस्तो जनराको स्क्रिप्ट कमै मात्र लेखिन्छ । हलमा प्रदर्शनरत फिल्म ‘अभिमन्युः च्याप्टर–१’ यस्तै सस्पेन्स थ्रिलर ड्रामा हो । जसले सस्पेन्समा दर्शकलाई राख्छ र नेपाली समाजको कथा भन्छ । अधिकांश समय सस्पेन्स क्रिएट गर्दै फिल्म मधेसमा समस्याकै रुपमा रहेको दाइजो प्रथाको कथा […]
The post सस्पेन्समा अडिएको अभिमन्यूः च्याप्टर १ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...