पोष्टरमा यस्तो देखियो बिपिन र मिरुनाको ‘उनको स्विटर’

February 6, 2024 at 08:37 AM

निर्देशक नविन चौहानको निर्देशनमा तयार हुने चलचित्र ‘उनको स्विटर’ को पहिलो झलक सार्वजनिक भएको छ । गीत मार्फत नै सुन्दर कथा भन्नको लागी माहिर मानिएका चौहानको डेव्यु निर्देशनमा तयार हुने चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहनेछन्। ९० को दशकतिर फोटो खिच्ने ट्रेन्डलाई प्रतिबिम्बित गरिएको पोष्टरमा विपिन उभिएर हँसिलो मुद्रामा देखिएका छन् भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...