‘परिवर्तन’ गीत ‘पाकेको चिउरी’ जर्सिङ पौवामा छायांकन

December 8, 2025 at 08:03 AM
1 min read

काठमाडौँ- अहिले फिल्म ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ बोलको गीत जर्सिङ पौवामा छायांकन भइरहेको छ। भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली देखिएका छन्। नृत्य निर्देशक रामजी लामिछानेको कोरियोग्राफीमा छायाकार शिव ढकालले भिडियो खिचिरहेका छन्। यसडी योगी र रेश्मा पुनको स्वर रहेको गीत मौसम अर्यालले लेखेका हुन्। गीतमा गायक योगीले नै संगीत भरेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...