अनमोलको जुँगामा भुवनको सम्झना

December 8, 2025 at 08:48 AM

काठमाडौं– अभिनेता अनमोल केसी अभिनित ‘जेरी अन टप’ ले उत्साहजनक व्यवसाय गरेपछि अनमोल पनि भित्रैबाट सन्तुष्ट भएको देखिएको छ । यो फिल्मले अनमोलको अभिनयलाई जिरो भन्नेहरुको ‘बोल्ती बन्द’ भएको छ । यो फिल्ममा अनमोलको जेरी पात्र तथा भूमिका दुवैको दर्शकले खुलेरै प्रशंसा गरेका छन् । यसैबीच, अनमोल यतिबेला आफ्नै होम प्रोडक्सनको फिल्म ‘बाटुलो जून’ को छायांकनमा व्यस्त हुन थालिसकेका छन् । यतिबेला यो फिल्मको छायांकन नुवाकोट जिल्लाका विभिन्न रमणीय लोकेशनहरुमा भैरहेको छ । अनमोलकै बुवा अभिनेता भुवन केसीको निर्देशनमा बनिरहेको यो फिल्ममा अनमोलको गेटअपले दर्शकलाई फिल्म ‘सम्झना’ का भुवन केसीलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...