काठमाडौं– यति बेला मनोरञ्जन क्षेत्रमा चर्चाको विषय बनेको छ अभिनेत्री पूजा शर्माको वैवाहिक समारोह । मंसिर २० गते शनिवार अभिनेत्री शर्माले भक्तपुरको एउटा रिसोर्टमा प्रेमि युद्ध बानियाँसंग गरेको भव्य विवाहको चर्चाले अहिले फिल्मी बजार तातेको छ । पूजाको विवाहमा हेलिकप्टरबाट गरिएको पुष्पवृष्टि तथा पूजाको पहिरनको चर्चा सामाजिक सञ्जालमा हटकेक जस्तै भएको छ । त्यस्तै पूजाले आफ्ना निकै नजिकका अभिनेता आकाश श्रेष्ठ तथा पल शाहलाई आफ्नो विवाहमा नबोलाएको कुरा पनि चर्चाको विषय नै बनेको छ । यद्यपि, कुरा के रहेछ भने अभिनेता पल शाहलाई भने पूजाले आफ्नो विवाहमा बोलाएकी रहिछिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...