जर्सिङ पौवामा ‘मालती मङ्गले’ रोमान्टिक बने

December 8, 2025 at 01:20 PM

रंगखबर, काठमाडौँ: यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ। एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन्। गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्। गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...